मधानी महोत्सवअघि महादेव मन्दिरमा देखियो दिव्य ज्योति
रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित पुरातात्विक महादेव मन्दिर छेउमै दिब्य ज्योती देखिएको स्थानीयहरूले दाबी गरेका छन। महा शिवरात्रीको अवसरमा आयोजना हुने मधानी महोत्सवको तयारी चलिरहेकै अवस्थामा मन्दिर छेउ जग्गा उत्खनन भईरहेको स्थानको नजिकै उक्त दिब्य ज्योती देखिएको स्थानीयहरूले दाबी गरेका