पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चौतर्फी माग
रौतहट । रौतहटको कटरिया नगरपालिका- ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब आउन थालेको छ। चिनीमिल सञ्चालकको ईशारामा मिलका बाउनसरहरुको कुटाईबाट गम्भीर अवस्थामा रहेका पत्रकार