विद्यालयमा राजनीतीकरण, महिला सदस्यको विषयमा विवाद हुँदा अभिभावक भेला फेरि स्थगित
रौतहट । रौतहटको गुजरा नगरपालिका–५ स्थित जनजागृति आधारभूत विद्यालयको अभिभावक भेला चौथोपटक पनि स्थगित भएको छ ।विद्यालय व्यावस्थापन समिति गठनका लागि विद्यालयमा सोमबार भएको अभिभावक भेला बिना कुनै निर्णय स्थगित भएको थियो । व्यवस्थापन समितिका लागि अभिभावकहरूबाट दुईजना महिला छनौट