देशकै ठूलो फर्निचर मेला रौतहटको जयनगरमा सुरू
रौतहट । देशकै सबभन्दा ठूलो फर्नीचर मेला राैतहटकाे जयनगर चौकमा सुरु भएको छ । श्रीपञ्चमी अवसर पारेर जयनगरमा प्रत्येक बर्ष लाग्दैआएको फर्नीचर मेला यस पटक पनि बुधबारदेखि सुरु भएको हो । गौर चन्द्रनिाहपुर सडकखण्डअन्तर्गत गरुडा बजारभन्दा तीन किलोमिटर दक्षिण जयनगर