२०८१ कात्तिक १२ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ कात्तिक १२ गते सोमबार, ई.स. २०२४ अक्टोबर २८, तिथि- कार्तिक कृष्णपक्ष एकादशी, ०९ः११ बजेपछि द्वादशी, पूर्वफाल्गुनी- नक्षत्र, ब्रह्म- योग, वालव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः१३, सूर्यास्त- १८ः२१ । मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने