भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। आज चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १–०२–००२च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा धनकुटा शहिदभूमि गाउँपालिका–१ का