प्रदेश नं १ः ‘सबैभन्दा बेस १ नं प्रदेश’
विराटनगर, प्रदेश नं १ सरकारले ‘सबैभन्दा बेस १ नं प्रदेश’ मूल नाराका साथ लोकतन्त्रको रक्षा, सामाजिक न्याय र समानतामा आधारित समतामूलक समाजको निर्माण गर्दै समृद्ध र सुसंस्कृत प्रदेश बनाउने लक्ष्य राखेको छ । प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको आजको