सातै प्रदेशमा द्रूत गतिको फोरजी
काठमाडौँ । नेपाल टेलिकमले सातै प्रदेशका मुख्य विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको जनाएको छ । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र