यस्तो छ आज २०८२ चैत ३० गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ चैत ३० गते, सोमबार, ई.स. २०२६ अप्रिल १३, तिथि- वैशाख कृष्णपक्ष एकादशी, धनिष्ठा- नक्षत्र, १३ः०९ बजेपछि शतभिषा, शुभ- योग, वव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ५ः४४, सूर्यास्त- १८ः२७ । मेष : सामाजिक प्रतिष्ठा र आर्थिक लाभका