किसानलाई पिरल्यो अलैँची टिप्ने चटारोले
इलाम । यहाँका लेकाली क्षेत्रका किसान यतिबेला अलैँची टिप्ने र सुकाउने काममा व्यस्त छन् । अलैँचीको काम सकेर दशैँ मनाउने सुरसारमा रहेका किसानलाई अलैँचीको चटारो परेको हो । त्यसमा पनि केही दिनयता परेको वर्षाका कारण दशैँमा पनि अलैँचीको धमाधमले नछाड्ने देखिएको