कोशी प्रदेशमा माओवादी केन्द्र र एकीकृत समाजवादीका पनि मन्त्री बन्दै, आजै सपथ
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेतालाई पनि सरकारमा सहभागी गराउन तयार भएका छन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार आजै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गर्ने र