एमाले भोजपुरको अध्यक्ष खड्का विजयी
भोजपुर । नेकपा एमालेको जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का विजयी भएका हुन् । खड्काले ३१७ मत प्राप्त गर्दै विजयी भएका छन् भने राईले २२३ मत