केन्द्र सरकारविरुद्ध हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला
हेटौँडा । सातै प्रदेशका मुख्यमन्त्रीहरु हेटौडामा भेला भएका छन् । केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै दबाब दिन आज सातै प्रदेशका मुख्यमन्त्रीहरु बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका हुन् । अधिकार प्राप्तिका लागि केन्द्र सरकारलाई दबाब दिन स्थानीय तहसमेत