दुबईमा निधन भएका डोलेश्वर पौडेलको शव १७ दिनपछि घर आइपुग्यो, आज अन्तिम संस्कार
लेटाङ । मोरङको लेटाङ-९ जाँते निवासी ३९ वर्षीय डोलेश्वर पौडेलको शव १७ दिनपछि अन्ततः आफ्नै घर आइपुगेको छ। रोजगारीको खोजीमा टुरिस्ट भिसामा दुबई गएका पौडेलको २०८१ भदौ ५ गते राति सुतेकै अवस्थामा मृत भेटिएको थियो। तर, उनको शव नेपाल ल्याउन