अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सातजना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । जसमा झापा, बुद्धशान्ति गाउँपालिका-४ सट्टाभर्ना बस्ने २५ वर्षीय सम्बर राई र उनकै भाइ २३ वर्षीय सुरेन्द्र राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम