पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार
काठमाडौँ । नेपालका प्रिन्स दाहालले जारी पेरिस ओलम्पिकमा लगातार दोस्रो हार बेहोरेका छन् । समूह ‘पी’ अन्तर्गतको खेलमा प्रिन्सलाई आयरल्यान्डका हात गुएनले २१–७ र २१–५ को सोझो सेटमा पराजित गरेका हुन् । प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो