स्काउटलाई ७५३ वटै स्थानीय तहमा पुर्याउनुपर्छ : मन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटके नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले भने, ‘स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन