अल नासरलाई हराउँदै अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि
काठमाडौँ । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४-१ गोल अन्तरले पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको हो । पहिलो हाफमा १-० ले पछि रहेको अल हिलालले दोस्रो