कोपा अमेरिका: पानामाले अमेरिकालाई हरायो
काठमाडौँ । पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । कोपा अमेरिका अन्तर्गत समुह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ । पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक एक गोल