वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७ औँं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले उद्यमशीलता, व्यवसायिकतामा जानुपर्ने बताउनुभयो । राज्यले सहकारीलाई तीन खम्बे