राष्ट्र बैंकको २% ब्याज सहुलियतमा एन आई सी एशिया बैंकले १०% थप छुट गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख १६ गते COVID-19 बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २% ले कम गर्न पत्र संख्या बैं.वि.नि.नि/नीति/सूचना/२१/०७६/७७ मार्फत निर्देशन जारी गरेको छ । यसबाट