केही सार्वजनिक संस्थान सरकारका लागि वित्तीय बोझ बनेका अर्थमन्त्रालयको विश्लेषण
काठमाडौँ । अर्थमन्त्रालयले उत्पादकत्व र कार्यक्षमता प्रभावकारी नहुँदा केही सार्वजनिक संस्थान सरकारका लागि वित्तीय बोझका रूपमा रहेका विश्लेषण गरेको छ । वित्तीय पारदर्शिता र आर्थिक अनुशासन पालना नहुँदा ती संस्था जर्जर बनेका मन्त्रालयको ठहर छ । मन्त्रालयले आज सार्वजनिक गरेको