समस्यामा परेका क्षेत्रलाई समेट्ने गरी मौद्रिक नीति तयार पारिँदै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम चरणमा पु¥याएको छ । सो नीतिका सन्दर्भमा आज सङ्घीय संसद्को अर्थ समितिले राष्ट्रबैंकका गभर्नरसहितलाई बोलाएर नीतिका विशेषता र प्राथमकितामा बारेमा छलफल ग¥यो । कोरोना महामारीले समस्यामा पारेको अर्थतन्त्रलाई