सिप्रदीद्वारा चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य सामग्रीहरू वितरण गरेको छ । नारायणघाटको रत्ननगर स्थित श्री विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई ज्याकेट, टोपी तथा जुत्ताहरू वितरण