वर्ल्डलिंकको ६०० एमबिपिएसको इन्टरनेट
काठमाडौं । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा ठूलो फड्को मार्न सक्ने बताइएको छ। विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ। वर्ल्डलिंकले