मोलुङ हाइड्रोले स्थानीयलाई आठ करोडको शेयर बाँड्ने
ओखलढुङ्गा । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी