एडीबीद्वारा खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड ऋण प्रदान
काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले कोरोनाविरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप