१ मिनेट १० सेकेन्डमै एन आई सी एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई आईफोन उपहार
काठमाडौं । एन आई सी एशिया बैंकले आम जनमानसहरूलाई घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको Online Account Opening Challenge प्रतियोगिता आयोजना गरेको थियो । सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित्न