कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा
काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले पदबाट राजीनामा दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्ष नियुक्त गरेको थियो । सरकारले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् । राष्ट्र बैंकबाट