असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
काठमाडौं । विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता २४१.५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म २६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ ।