सरकारले आर्थिक विधेयक पास गरेर द्वन्द्वकालमा लुटेको धन बाहिर ल्याउन मार्गप्रशस्त ग-यो : नेता नेम्वाङ
सुनसरी । देउवा सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको नेकपा एमालेका नेता सुवास नेम्वाङले आरोप लगाउनुभएको छ । सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेले संसद्