‘स्वास्थ्य तथा सौन्दर्य सामग्री उत्पादन संघ नेपाल’ संस्था गठन
काठमाडौं । ‘स्वास्थ्य तथा सौन्दर्य सामग्री उत्पादन संघ नेपाल’ नामक संस्था दर्ता भएको छ । ई कमर्स व्यापारसँग आवद्ध सौन्दर्य सामग्री उत्पादन र बिक्री प्रणालीमा काम गर्ने व्यवसायीहरुले हालै उक्त संस्था जिल्ला प्रसासन कार्यालयमा दर्ता गरेका हुन । सामाजिक उत्तरदायित्व,