घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार