सुनचाँदी दुवैको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सुन प्रतितोला ९४ हजारमा र चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार सुन र चाँदी सोही मूल्यमा खरिदबिक्री