अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, नेपालमा महँगी बढ्ने
काठमाडौँ । एक अमेरिकी डलरको खरिदका लागि आज एक सय ३० रुपैयाँ ३० पैसा तिर्नुपर्छ । यस्तै बिक्री दर एक सय ३० रुपैयाँ ९० पैसा तोकिएको छ । यो हालसम्मकै बढी हो । लगातार उकालो लाग्दै अमेरिकी डलरको भाउ नयाँ