घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ