मायाखोला हाइड्रोको आईपीओ बाँडफाँट, १ लाख ९९ हजार २०० जनाले पाए १० कित्ता
काठमाडौं । माया खोला हाइड्रोपावरकोे आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ । यसमा सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनालाई १० कित्ताका दरले सेयर हात पारेका छन् । उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले