एन आई सी एशिया बैंकको भ्यालेनटाइ डे विशेष योजना
काठमाडौं । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् Valentine’s Day को अवसरमा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ‘Celebrate Love with NIC ASIA Bank’ योजना सार्वजनिक गरेको छ । यो योजना बैंकको मोबाइल बैंकिङ्ग (NIC