शेयर बजारमा दोहोरो अंकको करेक्सन
काठमाडौं । सेयर बजारमा सोमबार करेक्सन आएको छ । अघिल्लो दिन आइतबार करिब ५३ अंकले नेप्से बढेको थियो । बढेको मौकामा ट्रेडरहरुले बेच्ने भएकाले सूचकमा केही दबाब परेको अनुमान गरिएको छ । ट्रेडरहरुले थोरै मार्जिनमा किनबेच गर्ने भएकाले बजरमा त्यसको