सुदूरपश्चिमको बजेट सार्वजनिक (पूर्णपाठ)
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले