विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा कटौती
काठमाडौं । सरकारले कर्मचारी र सरकारी कार्यालयलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बढ्दो इन्धन मूल्य, अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अस्थिरता र लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय स्वीकृत