प्रि-ओपन सेसनमा नेप्से झिनाे अंकले बढ्यो
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले अंक बढेको छ । बुधबार प्रि–ओपन सेसनमा १.२८ अंक बढेर नेप्से परिसूचक २००२.९३ विन्दुमा पुगेको छ । यस सेसनमा २९ कम्पनीको ७६८ कित्ता सेयर किनबेच हुँदा २६ लाख १३ हजार ६५९ रुपैयाँ