प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो अंकले वृद्धि
काठमाडौ । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से सुचक ०.६८ अंकले बढेर २०९८.९७ विन्दुमा आएको छ । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन