नेपाल पेमेन्ट सोलुसनले आइपीओ निष्कासन गर्ने
काठमाडौं । नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुसनकातर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी