काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । यससँगै सूचक २०८५.८१ विन्दुमा आएको छ । ४९ कम्पनीको ८ हजार २ सय ६२ कित्ता सेयर कारोबार हुँदा ४० लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।