आज ललितपुरका चापागाउँ, गोदावरीलगायत क्षेत्रमा बिधुत अबरूद्द हुने
ललितपुर । ललितपुर केही भागमा आज बिधुत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका चापाागाउँ, पाटनलगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेको हो । प्राधिकरण अनुसार चापागाऊ फिडर पाटनवाट हुने