सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने १० अर्ब नजिक
काठमाडौं । मंगलबार ५० अंक बढीले बढेको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। बजार ओरालो लागेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। बुधबार कारोबार सुरू भएयता उचारचढावमा रहेको नेप्से अन्तिम समयमा आएर दोहोरो अंकले घटेर बन्द भएको