सीआईबीले लियो कांग्रेस सांसद उद्योगी विनोद चौधरीको वयान
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद कुमार चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वयान लिएको छ ।बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका चौधरीसँग सरकारी वकिल कार्यालयका अधिकारी र प्रहरीको संयुक्त रोहबरमा बिहीबार बिहानै