संसदको संयुक्त बैठकमा बजेट वक्तव्य शुरु
काठमाडौँ । संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ । केहि बेर अघि शुरु भएको संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन् । यस अघि आजै बसेको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले