बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने
काठमाडौँ । आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपालको संविधानअनुसार आगामी आवको बजेट दुवै सदनको